काठमाडौं । बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको आज विहान ९ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मुत्यु भएके हो । बुटवल उपमहानगरपालिका ८ निवासी ७८ वर्षीय उनी ९ दिनदेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए । उनलाई भदौ ४ गते ज्वरो खोकी र स्वासप्रस्वासको समस्या