समाज « Arthapath.com
८ असार २०८३, सोमबार

समाज

एक हजारको नक्कली नोट भेटियो, सजग रहन आग्रह

काठमाडौं । मुगुमा एक हजारको नक्कली नोट फेला परेको छ । जिल्लाको वाणिज्य बैंक शाखामा कारोवार गर्न आएका सेवाग्रहिबाट एक हजारको नोट फेला पारेको हो । मंगलबार छायाँनाथ रारा नगरपालिका–१३ का सुरथ बहादुर रावतले आफ्नो खातामा जम्मा गर्न ल्याएको एक हजारको नोट माथी शंका लागेपछि राष्ट्रिय वाणिज्य बैंक मुगु शाखाका