काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकको मृत्यु भएको छ। रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका उनको आज विहान मृत्यु भएको प्रदेश ५ का स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल श्रेष्ठले जानकारी दिए। जेठ १ गते क्रिमसन अस्पतालमा उपचाररत उनमा उच्च ज्वरो नियन्त्रणमा नआएपछि अस्पतालले स्वाब संकलन गरी