समाज « Arthapath.com
७ असार २०८३, आइतबार

समाज

लक्ष्यभन्दा तीन अर्ब ४८ करोड कम राजस्व सङ्कलन

नेपालगञ्ज । कोरोना भाइरस भित्रिन नदिन गरिएको बन्दाबन्दीले गर्दा पश्चिम नेपालको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ ।चालू आर्थिक वर्ष २०७६÷७७ को वैशाख मसान्तसम्म बन्दाबन्दीकै कारण भन्सार कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४८ करोड ५३ लाख २२ हजार रुपियाँ कम राजस्व सङ्कलन गरेको नेपालगञ्ज भन्सार