समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय पक्राउ

जलेश्वर। महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताउनुभयो । हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै