समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

सरकारले लकडाउन थप गर्न सक्ने,क्षेत्र छुट्याएर खुकुलो नहुने

काठमाडौं । चैत्र ११ गतेदेखीको जारी लकडाउन सरकारले फेरी थप गर्ने भएको छ । लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको भन्दै सरकारले थप गर्ने योजना बनाएको हो । लकडाउन जारी भएपछि अनावश्यक रुपमा बाहिर हिड्न नपाईनेभएपछि कोरोना संक्रमण फैलिन नपाएको बताईएको छ । सरकारले चैत्र १८ गतेसम्म जारी गरेको लकडाउन