समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

रहर होइन बाध्यता छ, गिट्टी कुट्ने काम

दुल्लु । मुलुक यतिखेर बन्दाबन्दीमा छ । जिल्लाका अधिकांश मानिस घरबाट बाहिर निस्केका छैनन् । तर नारायण नगरपालिका–६ भुर्तिका ५५ वर्षीया काली सार्की गिट्टी कुट्दै भेटिन्छिन् । उमेर जति बुढो भए पनि उहाँका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उहाँलाई गिट्टी कुट्न रहर नभई बाध्यता