समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

व्यवसायको संरक्षणका लागि बैङ्क व्याजको किस्ता समयावधि ६ महिना थप गर्न नाडाको माग

काठमाडौं । विश्व व्यापी रुपमा विश्वमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जनतालाई बचाउन सरकारले २०७६ चैत्र ११ गते पहिलो पटक देस व्यापी रुपमा लक डाउन गरेको र अहिलेसम्म संक्रमण झन थपिदै गएको सन्दर्भमा यो लक डाउनको अवधि २०७७ बैशाख २५ गतेसम्म थपिएको छ । आम जनताको स्वास्थ रक्षाको लागि यो आवश्यक