समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

वर्षको एक पटक आन्तरिक भ्रमणमा प्रेरित गरि पर्यटन प्रवद्र्धन गर्न सरकारलाई माग

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विश्वपर्यटन गम्भीर रुपले प्रभाबित भएको छ । बिदेशी मुद्राको प्रमूख श्रोत रहेको नेपाल जस्तो अतिकम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसबाट उत्पन्न चुनौतीसँग जुध्न झनै कठिन रहेको अवस्था छ । यसबाट उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अत्यन्तै प्रतिकुल