८ कार्तिक २०८३, आइतबार

समाज

आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र

काठमाडौँ । चालू आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो । चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको