प्युठान । प्युठानको ऐरावती गाउँपालिका– ६ बिजुलीका देवबहादुर थापा भारतमा होटलमा काम गर्नुहुन्छ । रोजगारीका सिलसिलामा उहाँ एक वर्ष अगाडि भारत जानुभएको हो । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कारण भारतमा लकडाउन भयो । आफूले काम गर्ने होटल बन्द भएपछि साथीहरुसँगै उहाँ जन्मथलो प्युठान फर्किनुभयो । उहाँसँगै १६ साथी