समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

को हुन नेपालमा कोरोना संक्रमित १४ जना? (सूचीसहित)

काठमाडौं। विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएपछि सजगता अपनाइएको छ । केही दिनयता संक्रमित नबढेपनि हिजो र आज गरी पाँच संक्रमित भेटिएका छन् । २०७७ को पहिलो दिनमै दुईजना संक्रमित भेटिएका छन् । उनीहरु क्वारेन्टाइनमा थिए । पछिल्लो तथ्यांक अनुसार संक्रमित सबैभन्दा बढी कैलालीमा भेटिएका छन् ।