हेटौंडा । सामाजिक विकास मन्त्रालयले रिपोर्ट आउनुभन्दा अघि नै हल्ला गरिएको बताएको छ । हेटौंडाको प्रयोगशालामा वीरगन्जबाट आएको स्वाबमा ३ जनामा कोरोना पोजेटिभ भनेर हल्ला गरिरहेको सामाजिक विकास म्नत्रालयले जनाएको छ । शुक्रबार ३६ जना शंकास्पदको स्वाब परीक्षण भएको मध्ये २९ जनाको रिपोर्ट आइसकेको र बाँकीको रिपोर्ट आउन बाँकी रहँदा