सिन्धुली । यहाँको कमलामाई नगरपालिकाले हालसम्म ३०० घरपरिवारलाई राहत प्रदान गरेको छ । लकडाउनका कारण समस्यामा परेका घरपरिवारको पहिचान गरी रहात वितरण गरिएको हो । नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजारा गर्न कठिनाइ भएका र मापदण्ड पूरा भई सम्बन्धित वडाको सिफारिस भई आएका