काठमाडौं । बिश्वव्यापी रूपमा फैलिदै गएको कोभिड–१९ (कोरोना) भाईरस संक्रमणबाट बच्न सतर्कता अपनाउदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू प्रदान गर्न थालेको छ ।चालकको मुख खोलेर गरिने मापासे चेकिङ गर्दा कोरोनाको संक्रमण बढ्ने आसंकाले ट्राफिक प्रहरीले मापासे चेकिङलाई स्थगित गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका