समाज « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाज

विद्युत नियमन आयोगले महशुल दर निर्धारण गर्दै, सुझाव कसरी दिने ?

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल निर्धारणको सुनुवाई गर्ने गर्ने भएको छ । जनताबाट आएको राय तथा सुझावको आधारमा निर्धारण गर्ने भएको हो । बुधवार पत्रकार सम्मेलन गर्दै चैत्र १४, १६ र १७ गतेका दिनमा गरिने आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले जानकारी दिए । उनले भने महसुल दर निर्धारण