काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा पत्रकार र स्रष्टाहरुलाई सम्मान गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्मानित हुनेलाई पुरस्कार तथा सम्मान पत्र दिए । कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झरोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरे