काठमाडौँ । आज धन्वन्तरी जयन्ती हो । आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ । भगवान् विष्णुको अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन विशेष रूपले स्मरण गरिने दिनलाई ‘धन्वन्तरी जयन्ती’ भनिन्छ । समुन्द्र मन्थनका क्रममा धन्वन्तरी महाराज उत्पन्न भएको मानिन्छ । त्यही समुद्र मन्थनबाट