काठमाडौं । आजको युग प्रविधि अर्थात् डिजिटल युगमा प्रवेश गरिसकेको छ । प्रविधिले संसारलाई एकै ठाउँमा जोडेको छ । विकसितदेखि विकासउन्मुख देशहरू समेत प्रविधि तिब्रे विकाससँगै आफुलाई अपडेटेड गरिरहेका छन् । पहिले घन्टौं लाग्ने काम अहिले क्षणमै गर्न सकिने भइसकेको छ । विश्वमा विज्ञान र प्रविधिको विकास तीव्र गतिमा भइरहेको