८ कार्तिक २०८३, आइतबार

समाज

‘राइडर शाह बने रोयल इन्फिल्ड अन्तर्राष्ट्रिय इभेन्टको विजेता, काठमाडौंमा भव्य सम्मान

काठमाडौं । भारतमा सम्पन्न (याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत समूह डी अर्थात रोयल इन्फिल्ड क्लासमा बिजयी नेपाली राइडर दीपक साह विजयीलाई सम्मान गरिएको छ । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) द्धारा सम्मान गरिएको हो । एक कार्यक्रमका बिच खादा,