समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

शनिबार काठमाडौंका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । भोलि अर्थात् चैत १० गते काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार एक दर्जन बढी स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको हो । प्राधिकरण प्रणाली संचाल विभाग टेकु सवस्टमा १३२/११ केभी, ४५ एमभिए ट्रान्सफरमर १ र २ लाई समानान्तर गर्न लागेको