८ कार्तिक २०८३, आइतबार

समाज

अविरल वर्षाले कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षाले कर्णालीको जुम्ला, कालिकोट, मुगु जोड्ने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । गत बुधवार राति निरन्तर रुपमा वर्ष भइरहेको छ । अविरल वर्षापछि आएको गगने खोलामा आएको भीषण पहिरोले सडक र दहिखोलामा पूलनै बगाउँदा राजमार्ग पूर्ण रुपमा