काठमाडौँ । हनुमानढोका नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सिप र शैलीमा पुननिर्माण गर्ने विषयमा सरोकारवाला कार्यालयबिच साझा मत भएको छ । चौक्वाठ शैलीमा निर्मित मल्लकालीन दरबारको दक्षिण पश्चिम कुृनामा अवस्थित आगमछेँ मन्दिर पुननिर्माणलगायत दरबार क्षेत्रमा रहेका शिवपार्वती डवली, मसान चोकमा थुपारिएका मक्किएका काठ