समाज « Arthapath.com
६ असार २०८३, शनिबार

समाज

किन छ गोरु तिहारको महत्व ? यस्तो छ ऐतिहासिक प्रचलन

काठमाडौं । आज गोरुको पुजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हलि तिहार पनि भन्ने चलन रहेको छ ।आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने गोरुलाई विशेष पूजा गरिन्छ । अहिलेको युगमा खेती पाती गर्नको लागि विभिन्न प्रविधिहरु आए । यी सामग्रीहरु आउनु भन्दा सदियौँ वर्ष