८ कार्तिक २०८३, आइतबार

प्रविधि

सोमबार सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थिर