८ कार्तिक २०८३, आइतबार

प्रविधि

स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पे बीच स्मार्ट क्यूआर सेवाको लागि सहमति

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्याश वालेट) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सहमति सम्पन्न भएको छ । हिजो आयोजित एक विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गरी