प्रविधि « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

प्रविधि

नेपाल टेलिकमको ‘डाटा र भ्वाइस’ प्याक सुविधाहरु नमस्ते पे एपबाट सुचारु

काठमाडौँ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा र भ्वाइस “ प्याकहरू अन्तर्गत उपलब्ध सबै प्याकेजहरू खरिद गर्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक अफरको लाभ लिन सक्नेछन् । एनडिपिसि नेपालको सबैभन्दा ठूलो दूरसञ्चार