७ श्रावण २०८३, बिहिबार

प्रविधि

खल्तीबाट इएमआई भुक्तानी गर्दा १ सय प्रतिशत क्यास ब्याक र स्मार्टफोन जित्ने मौका

काठमाडौं । खल्ती एपमार्फत इएमआई भुक्तानीमा १ सय प्रतिशत क्यास ब्याकको योजना ल्याएको छ । त्यस्तै, दुई जना भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका रहेको छ । यस अफर “इएमआइ डन १ सय प्रतिशत रिटर्न” अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार९होन्डा र एमएडब्ल्यू इन्वेत्मेंट प्राइभेट