७ श्रावण २०८३, बिहिबार

प्रविधि

खल्तीको क्युआर अफर : फोनपेमा स्क्यान गरि भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन, र नगद जित्ने अवसर

काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा ५००० रुपैयाँ जित्ने स्क्यानमा अफर ल्याएको छ । यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन्। यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर