काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १० गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल