७ श्रावण २०८३, बिहिबार

प्रविधि

डिशहोम फाईवरनेटले काठमाडौंमा एकै पटक चार सोरुम उद्घाटन

काठमाडौं । नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाडौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ । बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका विच डिश मिडिया नेटवर्क लिं.का विक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका छन् । सो कार्यक्रममा