प्रविधि « Arthapath.com
२ बैशाख २०७७, मंगलवार

प्रविधि

मंगलवारदेखी आवश्यक परेकालाई ई–पास सेवा(कसरी प्राप्त गर्ने)

काठमाडौं । लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिएको छ । गृह मन्त्रालयले हिजो मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । इ–पास लिनका लागि https://epass.moha.gov.np/