काठमाडौं । बैंकले आफ्ना ग्राहकको सम्पूर्ण विवरण राख्ने एक किसिमको फाराम केवाईसी हो । केवाईसीलाई केन्द्रीकृत ग्राहक पहिचान विवरण भनिन्छ । केवाईसी बहुप्रचलित शब्द नै भइसकेको छ । सम्पत्ति शुद्धिकरण, भष्ट्राचार, चोरी, ठगी लगायतका वित्तिय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई