काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहर्कहरुलाई लक्षित गरी “Kumari Smart 1-month Login Challenge” नामक आकर्षक अभियान शुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले उक्त च्यालेन्ज ल्याएको छ । उक्त अभियानमा Lucky draw मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४०