प्रविधि Archives - Page 148 of 195 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रविधि

प्राईम बैंकका गाह्रकले खल्ती डिजिटल वालेट सँग खाता लिंक गर्दा १०० बोनस पाईने, यसरि गनुहोर्स लिंक ?

काठमाडौं । खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० बोनस प्रदान गर्ने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको खल्तीले जनाएको छ । बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने