काठमाडौं । अब खल्ती बाट टिभिएस को जुनसुकै सवारी साधनहरुको किस्ता शुल्क भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट ले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने