प्रविधि Archives - Page 151 of 195 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रविधि

टेलिकमको सेवा अबरुद्ध भएकोबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । बुधबार बिहान करिब साढे दुई घण्टा नेपाल टेलिकमको दूरसञ्चार सेवा अवरुद्ध भएको विषयलाई छानबिन गर्न सरकारले समीति गठन गरेको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सेवा अवरुद्ध भएको यस घटनालाई ‘नियोजित’ रुपमा लिइएको सरकारी अधिकारीहरले बताएका छन् । बुधबार विहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवा देशैभर एकसाथ