२० भदौ २०८३, शनिबार

प्रविधि

ओपोद्वारा एडब्ल्यूएसको छनोट थप शक्ति वर्धित, अधिक सुरक्षित मोबाइल अनुभव प्रदान गर्ने

ओपोको कलरओएस सञ्चान प्रणालीका लाखौँ प्रयोगकर्तालाई पावर स्टेबल, सुरक्षित र लचिलो सेवा प्रदान गर्न ओपोले एडब्लयूएसको ग्लोबल पूर्वाधारको प्रयोग गर्ने ओपोको कलरओएस११ल एण्ड्रोइड ओएसका लागि अतिरिक्त सुरक्षा प्रदान गर्छ काठमाडौं । वैश्विकरुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तरराष्ट्रिय प्रयोगकर्तालाई पावर ईन्ह्यान्स्ड क्लाउडमा आधारित सेवा