नेपाललाई विश्वव्यापी आईटी हब बनाउने लक्ष्यसहित नास आइटीले १० वर्षे कर छुट र ८ प्रतिशत निर्यात प्रोत्साहनसहितको महत्त्वाकांक्षी गुरुयोजना सरकारसमक्ष पेश गरेको छ। काठमाडौँ । नेपालको डिजिटल अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आइटी)’ ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि