२० भदौ २०८३, शनिबार

प्रविधि

जिमेलमा २२ वर्षपछिको ठूलो बदलाव: के हो नयाँ सुविधा र किन डराउँदैछन् सुरक्षा विज्ञहरू ?

काठमाडौं । विश्वकै लोकप्रिय इमेल सेवा प्रदायक गुगलले आफ्ना २ अर्ब जिमेल प्रयोगकर्ताका लागि एउटा बहुप्रतिक्षित सुविधा ल्याएको छ। अब प्रयोगकर्ताले सन् २००४ मा जिमेल सुरु गर्दा बनाएका ‘अप्ठ्यारा’ वा ‘केटाकेटीपन’ झल्किने पुराना इमेल ठेगानाहरूलाई बदलेर नयाँ र व्यावसायिक नाम राख्न सक्नेछन्। गुगलका सिइओ सुन्दर पिचाईले यसको घोषणा गर्दै भने,