२० भदौ २०८३, शनिबार

प्रविधि

विराटनगरको इ–रिक्सामा सनराइज बैंकको क्यूआरबाट भाडा भुक्तानी सेवा

काठमाडौं । सनराइज बैंकले विराटनगरको टेम्पो/इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट यस बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले गर्नुभएको हो । प्रथम चरणमा ७० वटा टेम्पो/इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको छ । टेम्पो