काठमाडौँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्र अनुसार एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सेवा शुरु गरेको हो । उक्त सेवा अनुरुप अब एकै पटक वा पटक पटक गरी बार्षिक यूएस डलर ५०० सम्म वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्राको