काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि र लुम्बिनी विकास बैंक विच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौंता भएको छ । उक्त सम्झौतामा इजीलिंक रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य