२० भदौ २०८३, शनिबार

प्रविधि

तीन जना युवाबाट सुरू भएको एफवानसफ्ट, देशकै ठुलो आइटी कम्पनी, एक हजार जनालाई रोजगारी

काठमाडौं । नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो । १७ वर्षको अवधिमा कम्पनी नेपालको ठुलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ