२० भदौ २०८३, शनिबार

प्रविधि

मुक्तिनाथ विकास बैंकको Ask Mukti Bhai भर्चुअल सहयाता सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि Ask Mukti Bhai नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस भर्चुअल सहयाता (Virtual Assistant) सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको