७ कार्तिक २०८३, शनिबार

प्रविधि

डिसहोम इन्टरनेटले ल्यायो २ महिना अतिरिक्त बोनस सहितको ‘नयाँ वर्षको नयाँ अफर’

काठमाडौं। नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ। यस विशेष योजना अन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिना सम्मकाे बोनस पाउनेछन्। यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ वार्षिक कनेक्सन