प्रविधि Archives - Page 195 of 195 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रविधि

सुदूरपश्चिम प्रदेशसभाले शुरु गर्यो भिडियो कन्फरेन्स

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाले प्रदेशका ८ जिल्लासँग एकै साथ भिडियो कन्फरेन्स गरेको छ । कञ्चनपुरबाहेक ८ जिल्लासँग भिडियो कन्फरेन्स गरेको हो । सभामुख अर्जुनबहादुर थापाले ८ जिल्लाका प्रतिनिधिहरुसँग एक साथ परिचयात्मक कार्यक्रम गरी भिडियो कन्फरेन्स प्रविधि उद्घाटन गरे । प्रदेश सभा सदस्यहरु तथा समितिहरुले समेत स्थानीय जनतासँग समेत आफ्नै