७ कार्तिक २०८३, शनिबार

प्रविधि

रियलमीद्वारा नेपालमा बहुप्रतीक्षित रियलीमी ६ र ६आई स्मार्टफोन सार्वजनिक

काठमाडौं । — विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आज बहुप्रतीक्षित रियलमी ६ र रियलमी ६आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडहरु ल्याएको छ भने रियलमी ५ आई मा निर्मित रियलमी