७ कार्तिक २०८३, शनिबार

प्रविधि

लकडाउनमा एनसेलले ३ अर्ब ३५ करोड बढि बोनस ब्यालेन्स बाड्यो

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लकडाउन सुरु भएपछि ग्राहकहरुलाई बोनस ब्यालेन्सबापत ३ अर्ब ३५ करोडभन्दा धेरै बाँडेको छ । यो ब्यालेन्स रकम एनसेलका ग्राहकहरुले रिचार्ज गरेबापत पाएका हुन् । कम्पनीका अनुसार ग्राहकको आवश्यकतालाई ध्यानमा राखी कम्पनीले लकडाउन सुरु भएको भोलिपल्ट चैत १२ देखि नै बोनस दिन