काठमाण्डौ ( एनसेलले १० (कर सहित १२.७७ रुपैयाँ) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकहरुले सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवा पाउने भएका छन् । यो प्याक लिनेले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस